निताको बजार लाग्या छ, ‘दि कर्मा’ गीत रिलिज

द सिनेमा टाइम्स काठमाडौं - मंसिर ७ गते रिलिज हुने सिनेमा 'दि कर्मा'को गीत रिलिज गरिएको छ । 'बजार लाग्या छ...' बोलको गीतमा नायिका निता ढुगांना, नायक करण बर्माको नृत्य र नायिका परमिता आरएल राणा, बुद्धि तामाङको एङग्री लुक्समा सार्वजनिक गीतमा देखिएका छन् । सार्वजनिक गीतमा कोशिस क्षेत्रीको शब्द तथा संगीत र मनिषा पोखरेलको स्वर…