शुभेच्छाको ‘सबैकी प्यारी निर्जला’ गीत रिलिज (भिडियो)

द सिनेमा टाइम्स काठमाडौं - राजु गिरी निर्देशित सिनेमा ‘निर्जला’ को शिर्ष गीत सार्वजनिक भएको छ । ‘सबैकी प्यारी निर्जला.....’ बोलको गीतमार्फत् अभिनेत्री शुभेच्छा थापा आफ्नो बारे अरुले गरेको तारिफ सुनाउँदैछिन् । बाबुल गिरीको संगीत रहेको गीतमा राम रुवालीको शब्द तथा मेलिना राईको स्वर रहेको छ । यस सिनेमामा शुभेच्छा थापाका अलावा किशोर खतिवडा, निक…