‘बिन्दास लाइफ’को रिमिक्स गीतमा सपना र प्रथमको ठुम्का !

द सिनेमा टाइम्स काठमाडौं - नेपाली सिनेमा 'बिन्दास लाइफ'को दोस्रो नयाँ गीत सार्वजनिक गरिएको छ । 'आउ न मेरो छेउ..' बोलको दोहोरी रिमिक्स गीतमा सिनेमाका मुख्य कलाकार सपना लामिछाने र प्रथम खड्कालाई फिचर्ड गरिएको छ । सार्वजनिक गीतमा लक्ष्मण पौडेलको शब्द तथा संगीत, कल्पना देवकोटा तथा स्वंयम संगीतकार पौडेलको स्वर छ । अनिल राईको कोरियोग्राफी…