‘चंङ्गा चेट’को शिर्ष गीत रिलिज (भिडियो)

द सिनेमा टाइम्स काठमाडौं - आगामी शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको सिनेमा 'चंङ्गा चेट'को नयाँ गीत सार्वजनिक गरिएको छ ।'चंङ्गा चेट.....' बोलको शिर्ष गीतमा सिनेमाका मुख्य पात्र आयुष्मान देशराज जोशी, संदीप क्षेत्री, रविन्द्र झा, प्रिंयका कार्की लगायतका कलाकारलाई फिचर्ड गरिएको छ । सिनेमाको सार्वजनिक गीतमा कोशिस क्षेत्रीको शब्द, संगीत तथा स्वर रहेको छ । गीतको भिडियोमा…