‘प्रसाद’को तेस्रो गीत ‘बरै क्यारी बाचौंला’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - मंसिर २१ गतेबाट प्रदर्शनमा आएको सिनेमा 'प्रसाद'को नयाँ गीत सार्वजनिक गरिएको छ । सफलताका साथ दोस्रो सातामा प्रदर्शन भैरहेको सिनेमाको गीतलाई 'नेपाल आइडल सिजन २'का टप फोर मध्येका एक बिक्रम बरालले गाएका हुन् । सिनेमाको सार्वजनिक गीतमा सुवास भुषाको शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा सिनेमाका दुई लिड…