‘गोपी’को दोस्रो गीत ‘तेरो आफ्नो’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - 'घामपानी' फेम्ड निर्देशक दीपेन्द्र लामा निर्देशीत दोस्रो सिनेमा 'गोपी'को गीत सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रको आयोजना गरि निर्माण टिमले 'तेरो आफ्नो.....' बोलको गीत सार्वजनिक गरेको हो । माघ १८ गतेबाट रिलिज हुने सिनेमाको गीतमा विप्लप प्रतिकको शब्द, कल्याण सिंहको संगीत रहेको गीतमा शिव परियारको स्वर छ ।…