‘कप्स’को ‘तिमी र म’ पहिलो गीत रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - आगामी बैशाख २७ मा प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘कप्स’को पहिलो रोमान्टिक गीत सार्वजनिक गरिएको छ । टर्कीका विभिन्न रमणीय स्थानहरुमा खिचिएको ‘तिमी र म’ बोलको गीतमा अभिनेता अनुपविक्रम शाही र डेव्यु अभिनेत्री सन्दिपा लिम्बुलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । बिहीवार राजधानीमा आयोजीत एक कार्यक्रमका बीच सिनेमाको पहिलो गीत सार्वजनिक…