‘गुनगुन’को नयाँ गीत ‘चम्क्यो तारा’ रिलिज

द सिनेमा टाइम्स काठमाडौं - कार्तिक ३० गते रिलिज हुने सिनेमा 'गुनगुन'को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘चम्क्यो तारा' बोलको गीतमा सिनेमाका मुख्य कलाकार संचिता लुईटेल र सन्नी ढकाललाई फिचर्ड गरिएको छ । संचिता र सन्नीको प्रेमभावलाई सार्वजनिक गीतमा चित्रण गरिएको छ । सार्वजनिक गीतमा विकास चौधरीको संगीत, प्रदीप भट्टराई शब्द तथा मेलिना राइ…