रजनीकान्त र अक्षय कुमार स्टारर बहुप्रतिक्षीत सिनेमा ‘२.०’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स काठमाडौं - साउथ सुपरस्टार रजनीकान्त र बलिउड अभिनेता अक्षय कुमार अभिनीत बहुप्रतिक्षीत सिनेमा '२.०'को ट्रेलर सार्वजनिक गरिएको छ । शनिकार सार्वजनिक ट्रेलरमा सिनेमाको कथा मुख्य कलाकार रजनीकान्त, अक्षय कुमार र यमी ज्याक्सको बरिपरि सिनेमाको कथा घुमेको छ । बलिउड अभिनेता अक्षय कुमार पहिलो पटक साउथ सिनेमामा डेव्यु गर्दैछन् । भने सिनेमामा रोबर्ट…