पारिवारिक तथा कमेडी सिनेमा ‘गरुड पुराण’को ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - माघ ४ गतेबाट रिलिज हुने सिनेमा 'गरुड पुराण'को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । सिनेमाको ट्रेलरमा मुख्य कलाकार कर्मा शाक्य, नाजिर हुसेन, प्रियंका सिंह ठकुरी, कामेश्वर चौरासिया, प्रविन खतिवडा, जान्वी बोहोरा, प्रकाश घिमिरे, रश्मी भट्ट, लुभिना तुलाधर लगायतका…