दयाहाङ स्टारर ‘मिस्टर झोले’ युट्युबमा रिलिज (पुरा सिनेमा)

द सिनेमा टाइम्स, काठमाडौं - गतवर्षको सफल सिनेमा 'मिस्टर झोले' युट्युबमा सार्वजनिक गरिएको छ । १ घण्टा ४६ मिनेट लामो सिनेमा हाइ-टच इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । 'मिस्टर झोले' सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको हो । यो सिनेमालाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । https://youtu.be/dq0HurUtR98 'मिस्टर झोले'मा दयाहाङ…