सलिनमान स्टारर ‘यात्रा’को पहिलो गीत रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - नयाँ वर्ष २०७६ अवसरमा रिलिज हुने सिनेमा 'यात्रा: अ म्युजिकल भ्लग'को पहिलो गीत सार्वजनिक गरिएको छ । सिनेमा सार्वजनिक 'पाँच पन्छी..' बोलको गीतमा सिनेमाका मुख्य कलाकार सलिनमान बनियाँ, मल्लिका महत, प्रेक्षा बज्राचार्य, जान्वी बस्नेत, रेयर राई लयायतका कलाकारलाई फिचर्ड गरिएको छ । सार्वजनिक गीतले यात्रा गरिरहेका यात्रीको माहोललाई देखाएको छ…