‘गुप्त’को आइटम गीतमा सुष्माको ठुम्का (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - नेपाली सिनेमा 'गुप्त'को पहिलो गीत सार्वजनिक गरिएको छ । सिनेमा प्रदर्शन मिति तय भइसकेको छैन् । ‘गुप्त’ निर्माण टिमले पहिलो चल प्रचार सामाग्री स्वरुप आइटम गीत रिलिज गरेको हो । सार्वजनिक गीतमा अभिनेत्री सुष्मा कार्कीले कम्मर मर्काएकी छिन् । सिनेमाका केहि सस्पेन्स मोन्टाज सहितको भिडियोमा सुष्माको बोल्ड ठुम्का देख्न सकिन्छ…