‘२ रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’ बन्यो २० करोड पटक हेरिने नेपाली गीत

द सिनेमा टाइम्स, काठमाडौं - असिम शाहको निर्देशनमा निर्माण भएको सिनेमा '२ रुपैयाँ'मा समावेश गीत 'कुटुमा कुटु' २० करोड पटक हेरिने नेपाली गीत बनेको छ । पछिल्लो समय गीत संगीतको लोकप्रियता मापन गर्ने प्लेटफर्म युट्युब बनेको छ । युट्युबमा सर्वाधिक संसारमा हेरिने धेरै गीत छन् । नेपालमा पनि केही गीतले करोडौं भ्युज बटुलेका छन् ।…