‘क्याप्टेन’को गीत ‘कर्ली कर्ली कपाल’मा अनमोल र भुवनसँग निरुता (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - आगामी फागून १७ गतेबाट रिलिज हुने सिनेमा 'क्याप्टेन'को दोस्रो गीत सार्वजनिक गरिएको छ । बुक्रबार काठमाडौमा आयोजीत एक कार्यक्रमकाविच सिनेमाको दोस्रो गीत 'कर्ली कर्ली कपाल' सार्वजनिक गरिएको हो । उक्त गीतमा सुपरस्टार नायक अनमोल केसी, अभिनेता भुवन केसी र अभिनेत्री निरुता सिंहलाई फिचर्ड गरिएको छ । निर्माता तथा अभिनेता भूवन…