‘लभ स्टेशन’ गीत रिलिज : जसिता फकाउँदै प्रदीप (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - प्रदीप खड्का र जसिता गुरुङ स्टारर सिनेमा 'लभ स्टेशन'को दोस्रो गीत सार्वजनिक गरिएको छ । 'मेरो आँगनीमा' बोलको गीतलाई सोमबार सामाजिक सञ्जाल युट्युबबाट सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा अभिनेता प्रदीप खड्का र जसिता गुरुङलाई फिचर्ड गरिएको छ । गीतको भिडियोमा मुख्य कलाकार प्रदीप खड्कालाई गीत गाउँदै गरेको देख्न सकिन्छ…