‘हजार जुनीसम्म’ गीत रिलिज : स्वस्तिमासँग एमजी रोडैमा सलोन र अखिलेस

द सिनेमा टाइम्स, काठमाडौं - निर्देशक विकाश राज आचार्यको निर्देशनमा निर्माण भएको नयाँ सिनेमा 'हजार जुनीसम्म'को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच सिनेमामा समावेश 'एमजी रोडैमा' बोलको गीत इन्टरनेटमा रिलिज गरिएको हो । राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा संगीतकार सिवाकोटी र मेलिना राईको स्वर छ । सार्वजनिक…