‘जात्रै जात्रा’को शिर्ष गीत ‘जिवन जात्रा हो’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - आगामी जेष्ठ ३ गतेबाट प्रदर्शनमो तयारीमा रहेको सिनेमा 'जात्रै जात्रा'को नयाँ गीत सार्वजनिक गरिएको छ । 'जिवन जात्रा हो' बोलको गीतमा सिनेमाका मुख्य कलाकार विपिन कार्की, रविन्द्र सिंह बानिया र रविन्द्र झालाई फिचर्ड गरिएको छ । अर्जुन भट्टराईको शब्द रहेको गीतमा काली प्रसाद बास्कोटाको संगीत तथा स्वर छ । सार्वजनिक…