‘विर विक्रम २’ रिलिजको पूर्व सन्ध्यामा ‘ब्लाइण्ड रक्स’ युट्युबमा रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - मिलन चाम्सको निर्देशनमा निर्माण भएको सिनेमा 'ब्लाइण्ड रक्स' पुरा सिनेमा सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक गरिएको छ । निर्देशक चाम्सले आगामी जेष्ठ ३ गतेबाट प्रदर्शनको तयारीका रहेको सिनेमा 'विर विक्रम २' रिलिजको पूर्व सन्ध्या पारेर यो सिनेमा युट्युबमा सार्वजनिक गरिएको बताए । निकेश लिम्बुले निर्माण गरेको श्रृष्टी केसीको जिवनीमा निर्माण भएको…