१ वर्ष भित्र देशैभर बक्सअफिस सिस्टम: निकिता पौडेल

द सिनेमा टाइम्स, काठमाडौँ – चलचित्र विकास बोर्डले आगामी वर्षको माघ १ गतेसम्म देशभरका सिनेमा हलहरुमा बक्सअफिस सिस्टम लागु गर्ने भएको छ । बोर्ड अध्यक्ष निकिता पौडेलले माघ ११ गते जारी गरेको प्रेसबिज्ञप्तिमा राजधानी भित्रका हलहरुमा २०७५ को बैशाख १ बाट सफ्टवेयर प्रारम्भिक परिक्षण सुरु हुने उल्लेख गरिएको छ । भने, साउन १ गतेसम्म राजधानीका…