‘कबड्डी ३’को बम्पर ओपनिङ, शनिबारदेखि शोजमा बढोत्तरी

द सिनेमा टाइम्स, काठमाडौँ - संविधान दिवस अर्थात असोज ३ गते रिलिज भएको सिनेमा 'कबड्डी कबड्डी कबड्डी'ले बक्सअफिसमा बम्पर सुरुवात गरेको छ । शुक्रबार बिहानदेखि बेलुकासम्म 'कबड्डी ३' हेर्ने दर्शकको भिड लाग्यो । रामबाबु गुरुङ निर्देशित सिनेमा मल्टीप्लेक्स र सिंगलका स्क्रिनमा बलियो देखियो । बिहान ८ बजेको शोजमा ७० प्रतिशत देखिएको अकुपेन्सीले दिउँसोदेखि शतप्रतिशत अंक…