‘ए मेरो हजुर ४’ को बम्पर ओपनिङ, पहिलो दिन ८० लाख ग्रस कलेक्सन

द सिनेमा टाइम्स, काठमाडौं - बैशाख १ गते नयाँ बर्षको अवसर पारेर प्रदर्शनमा आएको सिनेमा 'ए मेरो हजुर ४' ले बम्पर ओपनिङ गरेको छ । वितरक गोविन्द शाहीका अनुसार सिनेमाले बिहिबार देशभरका हलबाट ८० लाख ग्रस कलेक्सन गरेको छ । देशभरका सिंगल तथा मल्टिप्लेक्स हलमा सिनेमाले बिहिबार विहानी शोबाटै हाउसफुल ब्यापार गरेको थियो । काठमाडौंमा…