फूलपातीको दिन ‘पशुपति प्रसाद २ : भष्मे डन’को कलेक्सन २ करोड ४० लाख ग्रस

द सिनेमा टाइम्स, काठमाडौं - शनिबारबाट प्रदर्शनमा आएको सिनेमा 'पशुपति प्रसाद २ : भष्मे डन'ले बक्सअफिसमा बम्पर व्यापार गरिरहेको छ । वितरक करण श्रेष्ठका अनुसार सिनेमाले पहिलो दिन शनिबार बक्सअफिसमा २ करोड ४० लाख ग्रस कलेक्सन गरेको हो । नेपालभरका ३०० बढि स्क्रिनमा रिलिज भएको सिनेमाले आज आइतबार पनि हलमा दर्शकको भिड देखिएको छ ।…