‘कारखाना’को सुखद अकुपेन्सी, दर्शक माझ घेरिए सुशील

द सिनेमा टाइम्स, काठमाडौँ । यो शुक्रबार प्रदर्शनमा आएको सिनेमा 'कारखाना'ले बक्सअफिसमा सुखद सुरुवात गरेको छ । शुक्रबार ४०-५० प्रतिशत अकुपेन्सी महशुस गरेको सिनेमाले शनिबार देशभरबाट अघिल्लो दिनको तुलनामा दोब्बर अकुपेन्सी महशुस गर्न सक्यो । शनिबार देशभर ७०-७५ प्रतिशत अकुपेन्सी रहेको निर्माता सुदिप खड्काले जानकारी दिए । 'सिनेमामा उठाईएको विषयवस्तु दर्शकले मन पराएका छन् । दर्शकको…