‘ए मेरो हजुर २’को आक्रामक व्यापार, पहिलो दिनको कलेक्सन कति ?

द सिनेमा टाइम्स, काठमाडौँ । शुक्रबार देखि प्रदर्शनमा आएको झरना थापा निर्देशित सिनेमा 'ए मेरो हजुर २'ले बक्सअफिसमा आक्रामक सुरुवात गरेको छ । शुक्रबार देशका सिंगलमा हाउसफुल र मल्टीप्लेक्समा ९० प्रतिशत सिट कब्जा गरेको 'ए मेरो हजुर २'ले शनिबार विहानी शोमा दुवै तर्फ हाउसफुलको व्यापार गरेको छ । शनिबारको लागि मल्टीप्लेक्सका अधिकाँस शो शुक्रबार नै…