‘कान्छी’लाई दर्शकको साथ, फ्यानको भिडमा दया र श्वेता

द सिनेमा टाइम्स, काठमाडौँ – शुकबारबाट सोलो रिलिज भएको सिनेमा ‘कान्छी’ले पहिलो दुईमा दर्शकको राम्रो साथ पाएको छ । शुक्रबार देशभरका हल ६५ प्रतिशत भरिदा शनिबार लगभग सबैजसो हाउसफुल भए । सिनेमाको दर्शक प्रतिक्रिया लिन शनिबार राजधानीका मेजर हलहरुमा सिनेमाको टिम पुगेको थियो । जहाँ दर्शकले ‘कान्छी’ मन परेको भन्दै कलाकारसँगै ‘जय कान्छी’ भन्न भ्याए…