‘भारत’ बन्यो वर्षकै ठुलो ओपनर, विश्वकप क्रिकेटले पारेन असर

द सिनेमा टाइम्स, काठमाडौँ - बलिउड बक्सअफिसका किङ मानिने सलमान खानले पुन: एकपटक बक्सअफिसमा आफुलाई प्रमाणित गरिदिएका छन् । बुधबार रिलिज भएको उनको 'भारत'ले कीर्तिमानी व्यापार गर्न सफल भएको छ । बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले दिएको जानकारी अनुसार पहिलो दिन सिनेमाले घरेलु बक्सअफिसमा ४२.३० करोड रुपैयाँ छाप्यो । २०१९ को लागि यो नै पहिलो…