‘धनपति’ले दुई दिनमै उठायो लगानी ! यस्तो छ कलेक्सन

द सिनेमा टाइम्स, काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा 'धनपति'ले दुई दिनमै करोड माथिको व्यापार गरेको छ । नयाँ वर्ष पछी रिलिज भएका कुनै पनि सिनेमाले राम्रो व्यापार गर्न नसकीरहेको अवस्थामा 'धनपति'ले दर्शक हलसम्म बटुल्न सफल भएको हो । निर्देशक दीपेन्द्र के खनालका अनुसार सिनेमाले शुक्रबार ४५ लाख र शनिबार ७५ लाखको व्यापार गर्दै करोड…