यस्तो छ ‘डिग्री माइला’ले तीन दिनको कमाइ

द सिनेमा टाइम्स, काठमाडौं - वक्सअफिसमा 'डिग्री माइला'ले आक्रमक व्यापार गरेको छ । वितरकका अनुसार दुई दिनमा ३ करोड ६ लाख कमाइ गरेको सिनेमाको कमाइ रिलिजको तेश्रो दिनमा झण्डै ४ करोडको निकट पुगेको छ । तेश्रो दिनमा सिनेमाले सोचे अनुसारको व्यापार गरेको जानकारी वितरक गोविन्द शाहीले दिएका छन् । उनले तेश्रो दिनको व्यापारिक रिपोट र…