‘कायरा’ अर्थात् वरदान पाएकी नारी

दिनेश सिटौला, द सिनेमा टाइम्स काठमाडौं – साउन १८ गतेदेखि आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडीलाई दर्शकले पर्दामा हेर्न पाउनेछन् । यो समय आर्यन र साम्राज्ञीका लागि विशेष समय पनि हो । किनकि, ‘कायरा’ को रिलिज मिति नजिकिँदै न छ ।नेपाली फिल्म क्षेत्रमा चकलेटीको हिरोको बहार ल्याउने अभिनेताका रुपमा चिनिन्छ आर्यनलाई । र, अहिलेकी…