‘कार्साङ’मा शिल्पा मास्के अनुबन्धित

द सिनेमा टाइम्स, काठमाडौं - यम शेर्पाको डेब्यू निर्देशनमा तयार हुन लागेको सिनेमा ‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के मुख्य भूमिकामा अनुबन्धित भएकी छन् । उनीसँग निर्माण टिमले यसै साता सम्झौता गरेको हो । गत असारमा उनी अभिनीत फिल्म ‘परस्त्री’ प्रदर्शनमा आएको थियो भने तिहारअघि फिल्म ‘रङ्गेली’को एक गीतमा नृत्य गरेकी थिइन् । सिनेमामा यसअघि दयाहाङ राई,…