‘एनटीआर ३१’ मा सहकार्य गर्दै प्रशान्त नील र जुनियर एनटीआर

द सिनेमा टाइम्स, काठमाडौं - 'केजीएफ' फेम्ड निर्देशक प्रशान्त नीलको आगामी सिनेमामा दक्षिण भारतीय अभिनेता जुनियर एनटीआरले सहकार्य गर्ने भएका छन् । एक्सन प्रधान सिनेमाको छायांकन अर्को बर्षको अप्रिलबाट सुरु हुनेछ । सिनेमाको वर्किङ्ग टाइटल 'एनटीआर ३१' राखिएको छ । एनटीआरको ३१औं सिनेमा प्रशान्तसँगको हुनेछ । निर्माण कम्पनी मैत्री मूभी मेकर्सले बिहीबार ट्विटरमार्फत् प्रशान्त र…