प्रिमियर शोमा ‘ए मेरो हजुर ४’ लाई उत्कृष्ट प्रतिक्रिया

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता अनमोल केसी र सुहाना थापा अभिनित सिनेमा ‘ए मेरो हजुर ४’को बुधबार काठमाडौंमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । लभस्टोरी सिनेमा नयाँ वर्षको अवसर पारेर बिहीबारबाट प्रदर्शनमा आएको छ । सिनेमाले विहानी शोदेखि नै हाउसफुल दर्शकको साथ पाइरहेको छ । भने प्रिमियर शोमा पनि उपस्थित सिनेमाकर्मी र पत्रकारबाट…