‘बाबरी’ जोडी ~ फोटोफिचर

द सिनेमा टाइम्स, काठमाडौँ - असोज १४ देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमा 'बाबरी' यतिबेला चर्चामा छ । धिरज मगर, अदिति बुढाथोकी र धिरज नाडकर अभिनित सिनेमा सुरुदेखि नै स्टारकास्टका कारण चर्चामा थियो । 'कृ' डेब्यु अदिति र 'इन्टु मिन्टु लण्डनमा'बाट उदाएका धिरज मगरको दोस्रो सिनेमा र पहिलो सहकार्य भएका कारणपनि 'बाबरी' दर्शकका लागि प्रतिक्षित बनेको…