‘राज्जा रानी’ हेरेर नेता लालबाबू पण्डितले के भने ?

द सिनेमा टाइम्स, काठमाडौँ - बुधबार राजधानीको क्युज सिनेमामा ‘राज्जा रानी’को प्रिमियर सम्पन्न भएको छ । केकी अधिकारी, नाजीर हुसेन, कामेश्वर चौरासिया, संगीता नापित, दिपक क्षेत्री लागायत अभिनित सिनेमाको प्रिमियरमा पत्रकार तथा सिनेकर्मिको बाक्लो उपस्थीती रह्यो । प्रिमियरबाट सिनेमाले राम्रो प्रतिक्रिया पायो । हेरेका सम्पूर्णले राम्रो सिनेमा हेर्न पाएको भनि सामाजिक संजालहरुमा लेख्न भ्याएका छन्…