मदनकृष्ण पत्नीको दाहसंस्कार (फोटोफिचर)

द सिनेमा टाइम्स, काठमाडौँ - बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ पत्नी यशोदा सुवेदीको मंगलबार दिउँसो १२ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । छोरा यमन श्रेष्ठले हिन्दु परम्परा अनुसार सुवेदीलाई दागबत्ती दिए । लामो समयदेखि क्यान्सरबाट पिडित यशोदाले सोमबार राति १०.४५ बजे हरिसिद्धि क्यान्सर अस्पतालमा अन्तिम स्वास लिएकी थिइन । २०३० सालमा कलाकार मदनकृष्णसँग अन्तरजातीय विवाह…