रेगुलर सुटिङमा सलिनमानको ‘यात्रा’

द सिनेमा टाइम्स, काठमाडौँ - साता अगाडी मात्र शुभमुर्हत गरि छायाँकन घोषणा गरिएको सिनेमा 'यात्रा - अ म्युजिकल भ्लग' जेठ १० गतेबाट रेगुलर छायाँकनमा निक्लिएको छ । मुर्हतमा केहि दृश्य खिचिएको सिनेमाको बाँकी छायाँकन काठमाडौँ हुँदै सोलुखुम्बुमा पुगेर सकिनेछ । सम्राट शाक्यको कथा निर्देशन रहने सिनेमाले जर्नी लभस्टोरी भन्नेछ । काठमाडौँबाट सोलुखुम्बुसम्म पुग्दा सिनेमाको शिर्ष…