हाइपले सन्तुष्ट ‘भैरे’ टिम (फोटोफिचर)

द सिनेमा टाइम्स, काठमाडौँ - मल्टीस्टारर सिनेमा 'भैरे' रिलिज मिति नजिकिदै गर्दा चर्चामा छ । सिनेमामा समावेश गीतहरुलाई दर्शकले रुचाइरहेका बेला सार्वजनिक ट्रेलरले पनि चर्चा कमाएको छ । प्रदर्शनपुर्व पाएको हाइपले निर्माण टिम यतिबेला सन्तुष्ट छ । र प्रचारमा लागिपरेको छ । शिर्ष भूमिकामा रहेका दयाहाङ राईले प्रचारमा समय दिन नसकेता पनि अन्य कलाकार भने…