‘फेरि-फेरि’को फाइट सिन खिच्नै १० दिन लाग्यो -पुरण थापा

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘फेरि-फेरि’को ८५ प्रतिशत छायाँकन सकिएको छ । विहिबार भक्तपुरको सुर्यविनायकमा द्वन्दको दृश्य खिचिदै गर्दा निर्देशक पुरण थापाले सिनेमाको छायाँकन करिब अन्तिम चरणमा पुगेको जानकारी दिए । सिनेमाको क्लाइमेक्स फाइट छायाँकन गर्न झन्डै १० दिन लाग्यो । लेखन र निर्माणमा पनि हात हालेका निर्देशक थापाले सिनेमालाई सक्दो राम्रो बनाउन खोजिएको…