मेट गाला – २०१८ (सम्पूर्ण फोटोसहित)

द सिनेमा टाइम्स, काठमाडौँ – ‘मेट गाला -२०१८’ सम्पन्न भएको छ । पहिरनहरुको संस्थानको रुपमा विगत ७० वर्षदेखि आयोजना हुँदै आएको ‘मेट गाला’लाई ‘मेट बल’को नामले पनि चिनिन्छ । न्युयोर्क सिटीस्थित मेट्रोपोलिसीयन म्युजियम अफ आर्टको पोशाक संस्थानमा सोमबार राती सम्पन्न गालामा हलिउडका सुपरस्टारसँगै बलिउडबाट प्रियंका चोपडा र दीपिका पादुकोणले पनि आकर्षक पहिरनमा रेड कार्पेट नापेका…