अनमोल हेर्न बुटवलमा उर्लियो दर्शकको भिड (फोटो फिचर)

द सिनेमा टाइम्स काठमाडौं - पछिल्लो पुस्ताका हटकेक नायक हुन सुपरस्टार अनमोल केसी । युवापुस्ता माझ उनी निकै लोकप्रिय बनिरहेका छन् । अनमोलले आजसम्म मात्र ५ सिनेमामा काम गरेका छन् । यसैले गर्दा होला उनलाई अहिले बक्सअफिसमा पैसा छाप्ने मेसिनको रुपमा हेरिन्छ । जसले गर्दा अनमोल हरेक क्षेत्रमा निकै डिमान्डेड छन् । 'अनमोल इभ'मा पुगेर रिलिजको…