पोखरामा तीन दिने ‘चलचित्र पत्रकारिता कार्यशाला’ सम्पन्न

द सिनेमा टाइम्स, काठमाडौँ - चलचित्र पत्रकार संघ, नेपालले पोखरामा तीन दिने 'वृहत चलचित्र पत्रकारिता कार्यशाला सफलता पुर्वक सम्पन्न गरेको छ । कार्यशाला नेपाल पर्यटन बोर्ड पोखराको सभाहलमा भदौ १८ देखि २० गतेसम्म चलेको थियो ।कार्यशालामा पत्रकार आचारसंहिता, डिजिटल/मल्टीमिडिया पत्रकारिता, फिल्म समिक्षा, चलचित्र पत्रकारिता - हिजो र आज, पर्यटन र चलचित्रको अन्तरसम्बन्ध, आत्मसमिक्षा, चलचित्र पत्रकार…