घामड शेरे ट्रेलर: खोलाविरुद्दको मुद्दामा न्याय खोज्दै निश्चल

द सिनेमा टाइम्स, काठमाडौँ - निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर सिनेमा 'घामड शेरे'को ट्रेलर रिलिज गरिएको छ । सार्वजनिक ट्रेलरले सिनेमाको कथाबस्तु, परिवेश, पात्र र परिस्थिति उजागर गरेको छ । सिनेमाको फर्स्टलूकमा निश्चलको धुलाम्य अवतार प्रस्तुत गरिएको थियो । त्यसपछिको गीतमा निश्चल र स्वस्तिमालाई साली-भेनाको रुपमा परिचय गराइयो । यी प्रचारले सामाग्रीले सिनेमाप्रति दर्शकको कौतुहलता…