भुवनले गरे ‘एन्टी हिरो’बारे समाचारको खण्डन

द सिनेमा टाइम्स, काठमाडौँ - अभिनेता भुवन केसीले आफ्नो आगामी सिनेमा 'एन्टी हिरो'को बारेमा पछिल्लो समय सम्प्रेषण भैरहेका समाचारको खण्डन गरेका छन् । केहि अनलाइन पोर्टलबाट 'एन्टी हिरो'मा जसिता गुरुङ रहने र भुवनले सिनेमा निर्देशन गर्ने भनेर समाचार सम्प्रेषण भएका थिए ।शनिबार भुवनले आफ्नो आधिकारिक फेसबुक अकाउन्टबाट समाचारको खण्डन गर्दै स्टाटस लेखेका छन् । उनको स्टाटसमा लेखिएको छ 'काजल…