सातै प्रदेशमा ‘सप्तरंग २’ आयोजना हुने

द सिनेमा टाइम्स, काठमाडौँ - 'सप्तरंग'को सफलता पश्चात आयोजक गृष्मा ब्रोर्डकास्टिङले 'सप्तरंग २' आयोजना गर्ने भएको छ । देशका सातै प्रदेशमा आयोजना हुने कार्यक्रमले पर्यटन प्रवर्धन र समुन्नतीलाई अगाडी सारेको छ । नेपाल सरकारको भिजिट नेपाल २०२० लाई टेवा पुर्याउनु कार्यक्रमको मूल उद्येश्य रहेको आयोजक संस्थाका अध्यक्ष गृहेन्द्र घिमिरेले जानकारी गराए । 'राष्ट्रियताको कुनै मुल्य…