‘च च हुई’ ट्रेलर, आर्यनको कमेडी र एक्सन

द सिनेमा टाइम्स, काठमाडौँ - आर्यन सिग्देल स्टारर सिनेमा 'च च हुई'को ट्रेलर रिलिज भएको छ । दुई बेकामी युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढाव बोकेको सिनेमा रम-कम जनरामा निर्माण भएको छ । सार्वजनिक ट्रेलर आर्यनसँगै कलाकार भोलराज सापकोटा, मीरुना मगर र माओत्से गुरुङको वरिपरी घुम्छ । हङकङमा काम गरेर फर्किएका दुई युवकको भूमिका आर्यन…