निक र प्रियंकाले किने २ सय ३० करोड मुल्यको घर

द सिनेमा टाइम्स, काठमाडौँ - अभिनेत्री प्रियंका चोपडा र गायक निक जोनसले अमेरिकामा महँगो घर खरिद गरेका छन् । अमेरिकाको लस एन्जल्समा यो दम्पतिले २० मिलियन अमेरिकी डलरमा आलिशान महल खरिद गरेको हो । अहिलेको रेट अनुसार यो महललाई २ सय ३० करोड रुपैयाँ पर्न आउँछ । यो २० हजार वर्ग फुटमा फैलिएको छ । प्रियंकाले…