२५ वर्ष लागिन् साम्राज्ञी, अनमोलदेखि अंकितसम्म अनस्क्रिन जोडी

द सिनेमा टाइम्स, काठमाडौँ - मंसीर २ गते अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको जन्मदिन परेको छ । 'ड्रिम्स' डेब्यु अभिनेत्रीले आज २४ औँ बसन्तको केक काट्दैछिन् । वि:स. २०७२ मा सिनेमा 'ड्रिम्स'बाट डेब्यु गरेकी साम्राज्ञी अहिलेको नम्बर १ अभिनेत्री हुन् । उनका सात सिनेमा रिलिज भैसकेका छन् । 'ड्रिम्स' पछि साम्राज्ञीको 'ए मेरो हजुर २' सुपरहिट…