‘पोइ पर्यो काले’को कथाबस्तुले तान्यो – पूजा शर्मा

द सिनेमा टाइम्स, काठमाडौँ - सिनेमा 'पोइ पर्यो काले'को टिम यति बेला प्रचारको लागी मोफसल कुदिरहेको छ । चितवन पुगेको टिमले त्यहाँ प्रेसमिट सम्पन्न गरेको छ । 'पोइ पर्यो काले'मा काम गर्नुको पहिलो कारण नै कथाबस्तु रहेको, चितवन पुगेकी अभिनेत्री पूजा शर्माले बताइन । लगातार लभस्टोरी सिनेमा गरिरहेकी पूजाले आफुलाई बलियो बनाउन कमेडी जनरामा पनि…