शुक्रबार ‘कमाण्डर’ सोलो रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ - शुक्रबारदेखि नेपाली सिनेमा 'कमाण्डर' अलनेपाल प्रदर्शनमा आएको छ । सोलो रिलिजको मौका पाएको सिनेमाले समसायिक राजनीति र भ्रष्टाचार, तस्करी विरुद्दको आवाज उठाएको निर्देशक एलआर बिबेकले बताए । सिनेमामा अनुपविक्रम शाही, रबिन तामाङ, ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मा, दिनेश केसी, कालु राना, तेजा ऐरकासँगै नवअभिनेत्री साधना सिलवाल र सगुन थापाको मुख्य भूमिका…